महिला साफमा नेपाल फेरि भारतसँग पराजित

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल फेरि पराजित भएको छ । शुक्रबार भएको नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो । विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् । नेपालले ३३ औं मिनेटमा बराबरी गोल गर्यो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् । यस्तै पहिलो … Continue reading महिला साफमा नेपाल फेरि भारतसँग पराजित